धरान : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटको पूर्णपाठ यस्तो छ ।