इटहरी : नेपाली काङ्ग्रेसबाट इटहरीको मेयरमा हेमकर्ण पौडेल उम्मेदवार हुने भएका छन् । 
इटहरी काँग्रेसका नगर सभापति समेत रहेका पौडेल इटहरीको मेयरमा सिफारिस भएका हुन ।