धरान : वैशाख २० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरूमा  उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

१ देखि २० वडाहरूबाट उम्मेदवार हुनेहरूको नामावली टुङ्गो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले बताए । अध्यक्ष एभेङले उम्मेदवारको छनौट सर्वसम्मत एवम् निर्विवाद भएको तथा जनताले रुचाएका उम्मेदवारहरू भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने दाबी गरे ।”यस अघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले उम्मेदवार टुङ्गो लगाएको छ । मेयरका लागि मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम इस्वो(लिम्बु ) रहेका छन्  ।  उम्मेदवारहरूले आज(सोमबार ) निर्वाचन कार्यालयमा धरानमा उम्मेदवारी दर्ता गर्दै छन् ।    

वडा नं १ देखि २० सम्मको उम्मेदवारको नामावली 

मेयर :  मञ्जु भण्डारी

उम मेयर : पदम इस्वो

वडा नम्बर  १ 

अध्यक्ष : सुमन श्रेष्ठ 

खुल्ला महिला सदस्य : सृजना राई 

दलित महिला सदस्य : विक्की विश्वकर्मा 

खुल्ला सदस्य : कृष्ण शाह, ओमकृष्ण उदास 

वडा नम्बर २ 

अध्यक्ष : रमेश राई  

खुल्ला महिला सदस्य : ममता पौडेल  

दलित महिला सदस्य : रेनुका ल्वागुन  

खुल्ला सदस्य समीर राई  सुरेन्द्र बज्राचार्य  

वडा नम्बर –३ 

अध्यक्ष : सुयोग पाख्रिन   

खुल्ला महिला सदस्य : मनिका भुजेल   

दलित महिला सदस्य : चन्द्र कुमारी बराइली  

खुल्ला सदस्य : विकास कुमार बनेपालि,  सुनिल आचार्जु  

वडा नम्बर ४ 

अध्यक्ष : धन बहादुर राई    

खुल्ला महिला सदस्य :मिना तामाङ   

दलित महिला सदस्य : लीलादेवी गहतराज  

खुल्ला सदस्य : राजेन्द्र राई,  गोरसमान आले   

वडा नम्बर ५ 

अध्यक्ष : मन प्रसाद लिम्बु 

खुल्ला महिला सदस्य : सुनिता राई  

दलित महिला सदस्य : शान्ति माया विश्वकर्मा 

खुल्ला सदस्य : विजय राई,  प्रेम बहादुर दाहाल      

वडा नम्बर ६

अध्यक्ष : हरि बहादुर राई  

खुल्ला महिला सदस्य : यशोदा सुवेदी लामिछाने  

दलित महिला सदस्य : देवी माया विश्वकर्मा 

खुल्ला सदस्य : राजेन्द्र न्यौपाने, नारायण निरौला     

वडा नम्बर ७ 

अध्यक्ष : जीवनराज सुवेदी  

खुल्ला महिला सदस्य : मनु मोक्तान   

दलित महिला सदस्य : डे कुमारी विश्वकर्मा 

खुल्ला सदस्य : राजेशराज मोक्तान,  विमला श्रेष्ठ 

वडा नम्बर ८

अध्यक्ष : धन बहादुर राई   

खुल्ला महिला सदस्य : देवी लामा   

दलित महिला सदस्य : सावित्री परियार  

खुल्ला सदस्य : रवीन्द्र श्रेष्ठ,  देवी पोख्रेल

वडा नम्बर ९

अध्यक्ष  : शिव कुमार राई    

खुल्ला महिला सदस्य  : सविना शाक्य  

दलित महिला सदस्य : ऋचा शङ्कर 

खुल्ला सदस्य :  मनोज राउत, उत्सव कटवाल  

वडा नम्बर १०

अध्यक्ष : विवेक राई    

खुल्ला महिला सदस्य : फुर्दुकी शेर्पा   

दलित महिला सदस्य :अरुणा सुन्दास  

खुल्ला सदस्य : शम्सेर बर्देवा, कृष्ण बहादुर राई  

वडा नं  ११ 

अध्यक्ष  : किरण राई    

खुल्ला महिला सदस्य  : रविन गुरुङ   

दलित महिला सदस्य : सङ्गीता लोहनी  

खुल्ला सदस्य : डम्बर अधिकारी,  कुमार विश्वकर्मा    

 वडा नं १२ 

अध्यक्ष : टङ्क बहादुर राई    

खुल्ला महिला सदस्य : चुन्नु थापा    

दलित महिला सदस्य:  शान्ति कुमारी त्रिखत्री   

खुल्ला सदस्य : ब्रम्हज्ञ भट्टराई, विनिता बज्राचार्य    

 वडा नम्बर १३  

अध्यक्ष  :नेत्र प्रसाद काफ्ले     

खुल्ला महिला सदस्य : सुन्दरी श्रेष्ठ    

दलित महिला सदस्य : उर्मिला परियार    

खुल्ला सदस्य : सन्तोष राई, तारा गोले तामाङ     

वडा नम्बर १४ 

अध्यक्ष : उत्तम आले      

खुल्ला महिला सदस्य : झरना पौडेल मुखिया     

दलित महिला सदस्य : दुर्गा विश्वकर्मा     

खुल्ला सदस्य : नन्दलाल गेलाल, होम बहादुर श्रेष्ठ     

 वडा नम्बर १५ 

अध्यक्ष :  नरेश इवराम        

खुल्ला महिला सदस्य : सृजना नेपाल      

दलित महिला सदस्य : रचना नेपाली      

खुल्ला सदस्य : रङ्गलाल गिरी, बादल भट्टराई     

वडा  नं १६ 

अध्यक्ष : हिमाल कार्की        

खुल्ला महिला : सितादेवी राई       

दलित महिला : सुनिता सेन्चुरी      

खुल्ला सदस्य : बाबुकाजी शाक्य, आशिष् राई     

वडा नं १७ 

अध्यक्ष  : कल्पना शेर्पा         

खुल्ला महिला सदस्य : चन्द्रकला राई       

दलित महिला सदस्य : पदम कुमारी गेलाल बराइली       

खुल्ला सदस्य :  प्रदीप कुमार राई, भक्त बहादुर कटवाल             

वडा नं १८ 

अध्यक्ष : ऋषिराज राई          

खुल्ला महिला सदस्य : सीता राना राई        

दलित महिला सदस्य : कविता विश्वकर्मा       

खुल्ला सदस्य  : खेमराज राई  निर्मल राई      

वडा नं १९ 

अध्यक्ष : पूर्ण बहादुर लिम्बु           

खुल्ला महिला सदस्य : झुमादेवी गुरुङ        

दलित महिला सदस्य:  चन्द्र माया  विश्वकर्मा       

खुल्ला सदस्य : जसरथ थुलुङ, लोकेन्द्र राई       

वडा नं २० 

अध्यक्ष : महाशेर राई            

खुल्ला महिला सदस्य : पञ्चमी राई        

दलित महिला सदस्य : यशोदा घिमिरे विश्वकर्मा       

खुल्ला सदस्य : पोष्ट राज राई, प्रताप तामाङ