धरान : नेपाली काँग्रेसले धरानमा गठबन्धनसहितका विभिन्न वडासहितमा उम्मेद्वारहरुलाई आफ्ना उम्मेदवारको रूपमा अघि सारेको छ।
यसअघि पनि काँग्रेसबाट तिलक राईले मेयरमा बाजी मारेको मेयरमा पुनः किशोर राईले बाजी मार्ने सम्भावना बलियो भएको स्थानीय काँग्रेसको दाबी छ। सुनसरीका १२ वटा स्थानीय तहमध्ये महत्त्वपूर्ण स्थानीय तहको रूपमा धरानलाई लिने गरिन्छ।
नेपाली काँग्रेसले केन्द्रमा नै गठबन्धन गरी माओवादी उम्मेदवारलाई धरान उपमहानगरको उपमेयर दिइसकेको छ भने मेयरमा काँग्रेसका किशोर राईलाई अघि सारिसकेको छ।
२० वटै वडामा काँग्रेस नेतृत्वको गठबन्धनका यस्ता छन् उम्मेद्वारहरु
मेयर : किशोर राई (नेपाली कांग्रेस)
उपमेयर : आइन्द्र विक्रम बेघा (माओबादी केन्द्र)