धरान : धरानमा प्रकृतिपुजक लिम्बु समुदायले मनाउने चासोक तङनाम सांस्कृतिक उत्सव आज देखी सुरु भएको छ ।

पाँच दिन सम्म सञ्चालन हुने सांस्कृतिक उत्सवको पुर्वसन्ध्यामा धरानको छाता चोकबाट झाँकी सहितको र्‍याली निकालिइएको छ । र्‍याली पुरानो हस्पिटलबाट छाताचौक भानुचोक हुँदै धरान-१५ स्थित चुम्लुङ हिम भवन पुगेर औपचारिक कार्यक्रममा परिणत हुने भएको छ ।

चासोक सांस्कृतिक उत्सव उद्घाटनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कार्यक्रमको प्रमुख अतिथि रहेका छन् ।

Kirat yakthung chumlung 2

Kirat yakthung chumlung 3

Kirat yakthung chumlung 4

Kirat yakthung chumlung 5

Kirat yakthung chumlung 6