काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ६ यात्रु र क्याप्टेन गरी सातै जनाको निधन भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले घटनास्थलबाट ५ जनाको शव फेला परेको बताए । प्रवक्ता सुवेदीका अनुसार हेलिकप्टरमा अझै आगो लागिरहेको छ ।

स्थानीय प्रहरीका अनुसार चिन्न नसकिने गरी डढेको अवस्थामा शवहरु फेला परेका छन् ।

https://www.khabarhub.com बाट