दमक : विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा झापा जिल्ला सदस्य चमलाल माझी र कुमार मैनाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखि आवश्यक अनुसन्धान भैरहेको झापा प्रहरिले जनाएको छ ।