धरान (डेस्क) :  बलात्कारको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन ।

छानबिन निश्पक्ष होस भन्ने उदेश्यले पदबाट राजिनामा दिएको बिज्ञप्ती मार्फत जानकारी दिएका हुन । उनलाई सांसद सचिबालयकी महिला कर्माचारिलाई घरमा पुगेर बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।