धरान: उदयपुरको गाईघाटबाट राती बिहीबार राती ९ बजेको समयमा नेपालटर लैजाँदै गरेको २ थान भरुवा बन्दुक रौतामाई गापा–७ मा प्रहरीले पक्राउ गरेको छ ।

संगमचोक अस्थायी प्रहरी पोष्टको प्रहरी टोलीले गाईघाटबाट नेपालटार जाँदै गरेको प्र ३ –०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भरुवा बन्दुक सहित उदयपुर गढी–७ का २६ वर्षीय सन्तोष मगरलाई नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ परेका मगरलाई जिल्ल प्रहरी कार्यालय उदयपुरले हिरासतमा लिएर बन्दुक बारेर थप अनुसन्धान गरिरहेको छ । हुन ।