मोरङ : कानेपोखरी गाउँपालिका वडा नं.– ५ मा १ सय ४ जनाले शनिबार नेपाली काङ्ग्रेसमा प्रवेश गरेको छ । पार्टी प्रवेश गर्नेमा एक जना ७५ वर्षीय वृद्ध पनि रहेको छ ।

प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रदेश संसद तथा सचेतक सुर्यमानराज राई र महासमिती सदस्य डा. सुनिल शर्माको हातबाट अबिरमाला लगाएर पार्टी प्रवेश गरेको हुन् । कार्यक्रमको प्रमुख अतिथि भने महासमिती सदस्य शेखरचन्द्र थापा रहेका थिए ।

kangress