धरान : धरान वडा नं. १२ को आयोजना तथा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माईक्रोवायोलोजिका विद्यार्थीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एक दिने स्वास्थ्य शिविर धरानको पब्लिक स्कुलमा भएको हो । निःशुल्क स्वास्थ्य शिविरमा जेष्ठ नागरिक, विद्यार्थी, शिक्षक र कर्मचारी गरी ३ सय भन्दा बढीले सेवा लिएको नेपाल स्टुडेन्ट एशोसियसन अफ माईक्रोबायोलोजिका अध्यक्ष अस्मित शुब्बाले जानकारी दिए ।

2 4