झापा :  झापाको गौरादह नगरपालिका १ मा एक मोटरसाईकलमा आज अचानक आगलागि भएको छ ।

आज बिहान करिब साढे ९ बजे गौरादह नगरपालिका वडा नम्बर १ मा रहेको नबदुर्गा पेट्रोल पम्प अगाडी मे २ प ३०८१ नम्बरको मोटरसाईकलमा अचानक आगो लागेको हो । पेट्रोल भरेर मोटरसाईकल अगाडी बढाउने क्रममा सो मोटरसाईकला आगो लागेको मोटरसाईकल धनी झापा गौरादह नगरपालिका ७ ग्वालडुब्बाका धनबहादुर कटुवालले जानकारी दिनुभएको छ । स्थानीयवासीको सहयोगमा आगो करिब आधा घण्टापछि मात्र नियन्त्रणमा आएपनि मोटरसाईकल कामै नलाग्ने गरि जलेको छ ।

ike1

bike2