धरान : धरानमा तार जालीको घेरावार भित्र अहिले वडा नम्बर १, २ र ३ नम्बरको मतगणना सुरु भएको छ। 

अहिले निर्वाचन अधिकृतको कार्यालयमा तीन स्थानमा अहिले मतगणना भइरहेको छ। धरानमा सिफ्टवाईज मतगणना हुने सहायक निर्वचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार खोलिएको मतपेटिका गणना सकिन्जेल राति पनि मतगणना हुनेछ । अहिले सम्म प्रारम्भिक परिणाम पनि सार्बजानिक भएको छैन।
vote-count-dharan
dharan-vote-count-4Dharan-vote-count-2dharan-vote-count-1