धरान : धरानका नगरप्रमुख हर्कराजले आफूले भनेको नमान्ने हो भने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । उनले आज आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।