धरान : धरानमा बजारमा पुगेको २ हजार ४४२ केजी फुल कोभीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । 

धरान १३ स्थित कृषि उपज बजारमा मकवानपुरको पालुङबाट आएको फुल कोभीमा ९७.४ प्रतिशत अर्गानोफ्स्फेट नामक विषादी भेटिएको हो।

पूरा विवरण आउँदै......