इटहरी:पूर्वी नेपालमा पछिल्लो केही सातायता अत्यधिक गर्मी बढेसँगै तराई क्षेत्रका मानिसहरु खोला, नहरमा पौडी खेल्न पुग्छन् ।

इटहरी १३ खनारमा रहेको नहरमा पनि गर्मी छल्न किसोरहरु पौडी खेलिरहेका थिए । उनीहरु गर्मीका कारण नहरमा पौडी खेल्दै लुकामारी खेलेको दृष्य स्पष्ट देखिन्थ्यो । यसरी नहरमा पौडी खेल्दा विभिन्न रोगको संक्रमण लाग्ने जोखीम रहेको छ ।

शब्द/तस्वीरहरु: विवेक विवश रेग्मी

6