धरान : स्थानीय तह निर्वाचनका लागि आचार संहिता शुक्रवार मध्यराति देखि लागू हुने भएको छ। 
शुक्रवार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी आचार संहिता २५ चैत देखि लागूभएको जनाएको छ।
कसैको पक्ष विपक्षमा सञ्चार माध्यम, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाइने आचार संहितामा उल्लेख छ।
दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ। आयोगले झोला, टिसर्ट, ब्याच जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको जनाएको छ।
निर्वाचन आयोगद्वारा जारी आचार संहिता :
1
234