मोरङ : शुन्दर हरैचा नगरपालिका ८ सलकपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ ।
शनिबबार दिउँसो साढे बार बजे सोही स्थानमा पर्ने समुदायीक जंगलमा घाँस काट्न गएका ३५ बर्षिय प्रेम दाहाल रुखबाट लडेर गम्भिर घाईते भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बिराटचोकबाट प्रहरीको टोलिले घाईतेलाई उपचारको लागी सुकुना समुदायीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।