१, साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टि्लिटी भगाउन मद्दत गर्छ ।
२, अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।
३, रेगुलर अदुवाको रस खानेहरूको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ ।
४, एक चम्चा अदुवाको रस
५, निरन्तर पिउनेलाई खोकी तथा सर्दीबाट बचाउँछ ।
६, सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।
७, खाना खानुभन्दा केही समयअघि केही अदुवा खाने हो भने भोक खुलेर लाग्छ । ८, यसले खानामा रुचि नहुनेहरूलाई पनि फाइदा पुग्छ ।
९, सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।
१०, हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।
११, अदुवाको रस निरन्तर लिनेमा बुढोपन निकै स्लो हुन्छ । स्किन तथा कपाल स्वस्थ रहन्छ ।
१२, एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठीक पार्छ ।
१३, निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दूधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।