All Posts By कपुरी न्यूज
Showing 12,191-12,200 of 16,908 items.
कोरियन भाषा परीक्षा आजबाट सुरु

काठमाण्डौ : भाषा परीक्षा मार्फत दक्षिण कोरिया जाने नेपालीहरुको १० औं भाषा परीक्षा आजबाट सुरु भएको छ । यो वर्ष ईपीएस परीक्षाका लागि ९२

कुलोमा डुबेर मजदुरको मृत्यु

धरान(डेस्क) : ईलामको सुर्योदय नगरपालिका १ स्थित श्रीखोला नजिक नगरपालिकाले ठेक्का लगाएको निमार्ण्धिन कुलोमा डुबेर एकजना कामदारको मृत्यु

धनुषामा अवैध १३ केजी चाँदीसहित एक जना पक्राउ

धनुषा : सशस्त्र प्रहरी बल धनुषाले जनकपुरबाट एक व्यक्तिलाई झण्डै १३ केजी चाँदीसहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नमबर २

प्रधानमन्त्री ओली आज युरोप भ्रमणमा जादै

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली दे

मोरङमा बस र मोटरसाइकल ठोक्किदाँ चार जना गम्भीर घाइते

मोरङ : विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाइकल

धरानमा डेंगुको महामारी : प्रदेश सभामुख र मन्त्रीद्वारा स्थलगत अनुगमन

धरान: धरानमा डेंगु ज्वरोले महामारीको रुप लिएको छ । महामारीकोरुप लिएपछि प्रदेश सरकारले पनि गम्भीरतापुर्वक लिएको छ । बिहिबार प्रदेश १ सभ

संखुवासभामा तास खेल्दै गरेका ९ जना पक्राउ

धरान(डेस्क) : संखुवासभाको खाँदवारी नगरपालिका १ पोषराज पोखरेलको घरमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलको घरमा तास

भारतको उत्तर प्रदेशमा आँधी र चट्याङ, १९ जनाको मृत्यु

लखनउ : भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका

डेंगु नियन्त्रणको लागि चेतना जगाउदै च्याम्पियन स्कुल

धरान : डेंगुले धरानमा महामारीरुप लिएपछि जनप्रतिनिधि, सामाजिक संघसंस्था मात्र नभै विद्यालय पनि नियन्त्रणको अभियानमा छ । धरान १५, सयपत्र

गाँजासहित दुई जना पक्राउ

पथरी:लागुऔषध गाँजासहित २ जनालाई उर्लावारी प्रहरीले नियन्त्रणमा लिएको छ । विहिवार साँझ उनीहरुलाई उर्लावारी २ सिरुझारबाट नियन्त्रणमा लि