समाज
Showing 8,757-8,767 of 11,509 items.
विजयपुर पार्क शौन्दर्यकरण उपभोक्ता समिती गठन

धरान : धरान उपमहानगरपालिका वडा नं. १४ मा विजयपुर पार्क शौन्दर्यकरण उपभोक्ता समिति गठन भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि विकास

वीपीमा भाडावाला व्यवसायीले बुझाएको विजुलीको शुल्कमा घोटालाको आशंका, कार्यवाहक उपकुलपतिलाई दिए निवेदन

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाडामा रहेको विभिन्न व्यवसायीले बुझाउदै आएको विजुलीको शुल्कमा घोटाला भएको आशंका

कृष्णदास प्रकरण: जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दर्ता, थुनामा राखेर पुर्पक्ष गर्न माग

धरान: बलात्कार अभियोग लागेका कृष्णदास गिरी(सिद्धबाबा)लाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले

इलाममा घाँस काट्ने क्रममा लड्दा एकको मृत्यु

इलाम : इलाम नगरपालिका १ लिङलिमा टोल बस्ने ३५ वर्षीय कृष्णबहादुर राईको लडेर मृत्यु भएको छ । आज बिहान ८ बजे घर नजिकै खेतमा रहेको बाँसमा च

लागु औषध सहित २ जना पक्राउ

मोरङ : मोरङको विराटनगर महानगरपालिका १२ आईतबारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट

दमकमा ५ रुपैयाँमा टन्नै भात

झापा : झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा दमकका युवाहरुले आज बुधबारदेखि एउटा सकारात्मक अभियान

भिरबाट लडेर एकको मृत्यु

संखुवासभाः भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका २ मा बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट

भारतीय सीमाक्षेत्रबाट ९५ महिला तथा बालिका बेचबिखन हुनबाट जोगिए

विराटनगर : माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आ

इमानुएल अर्फनेज होमका बालबालिकालाई न्यानो कपडा वितरण

धरान : धरान १३ शिवधारा स्थित ड्रिम्स लाउन्ज एण्ड बारको आयोजनामा भएको विन्टर नाईट विद सुरेश कुमार कन्सर्टका आयोजक विवस रूचाल, बबिन भण्डा