धरान : अचानक मौसम बिग्रीएर धरानमा दिउसैं रात परेको जस्तो भएको छ ।

अहिले धरानमा असीना सहितको पानी  मुसलधारे परिरहेको छ भने रात परे जस्तै अँध्यारो  भएको छ । साथै, मुसलधारे बर्षा पनी भई रहेको छ ।  सर्बसाधारणमा त्रास फैलिएको छ । कोहि भारत र पाकिस्तानको युद्ध सम्झिदैछन भने कोहि हिजोको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्रीसहित ७ जनाको मृत्यु भयेको घटना सम्झिरहेका छन ।

52984125_2159915167637005_2631486368739491840_n 53265509_2045635568877392_3895194729385558016_n