धरान(डेस्क) : चारदिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको त्रियुगा नदीको बाँध भत्किदा १० घर परिवार बाढीमा फसेको छ ।

चौदण्डीगढी नगरपालिका ५ बेल्हा पट्टीको बाध भत्किदा खैरा टोलमा बसोबास गर्दै आएको १० घर परिवारको मान्छेहरु अहिले बाढीको घेराबन्दीमा परेको छ । उद्दारको कार्य जारि छ ।