झापा : झापाको बिर्तामोड नगरपालिका ३ वुद्धमार्ग बस्ने मिलन फुयलको ४ बर्षीय छोरा ओस्कर फुयलले बाटोमा खेल्नेक्रममा सोहि ठाउमा उम्रिएको च्याउ खाएर बिरामी परेका छन् ।

मंगलबार दिउँसो सवा ३ बजेको समयमा च्याउ खाएर बिरामी भएपछी उनलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगीएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।