समाज
Showing 6,832-6,842 of 11,506 items.
जबरजस्ती करणी गरेको अभियोगमा अरुण पक्राउ

धरान : झापा जिल्लाको गौरीगंज गाउँपालिका -३ बस्ने ३३ बर्षीय अरुण राजबंशीले ३६ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्

१ करोड २४ लाखको चेकसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

धरान : नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उप-प्रबन्धक (नवौँ तह) रितेश गुप्ता १ करोड २४ लाख ९१ हजार १ स

तमोर नदिले बगाएर १५ बर्षीय बालक बेपत्ता

ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बु तमोर नदिले बगाएर बेपत्ता भएका छन्

धरानमा तरकारीमा व्यापक कालोबजारी, ५ क्वीन्टल तरकारी नगर प्रहरीद्वारा बरामद

धरान : धरानमा आज दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा धरानका विभिन्न ठाउँबाट ५ क्वीन्टल तरकारी नगर प्रहरीले बरामद गरेको छ । साउ

बीपीका दुई डाक्टरमा कोरोना सङ्क्रमण

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ईएनटी

मोरङमा व्यावसायिक रूपमा पालन गरिएका गाईमा 'लम्पी स्किन' रोग

पथरी : पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका

धरान १५ मा १२५ जनाको स्वाब सङ्कलन

धरान : धरान उपमहानगरपालिकाको मास टेस्टिङको क्रममा आज धरान १५ मा मात्रै १ सय २५ जनाको स्वाब सङ्कलन भएको छ । धरान-१५ का कोरोना संक्रमित

धरानमा आइतबारदेखि लकडाउन अझै कडा हुने, धरानमा आयात र निर्यात दुवै बन्द गरिने

धरान : धरानमा गएको साउन २२ गतेबाट जारी गरिएको लकडाउन आइतबारदेखि अझै कडा पारिने बताइएको छ । धरानमा खाद्यान्न, दूध र सब्जी बोक्ने गाडी ध

थेत्तरो सर्वसाधारणले गर्दा धरानमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

धरान : धरानमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै एक साताका लागि गरिएको लकडाउनको कुनै प्रवाह नगरी सर्वसाधारण थेत्तरो भएर घर बाहि