समाज
Showing 8,834-8,844 of 11,509 items.
इटहरीमा अर्को वित्तीय अपराध , गैरकानुनी वित्तीय कारोबार गर्ने दुईजना पक्राउ

इटहरी : इटहरीमा एकपछि अर्को वित्तीय अपराध खुल्दै गएको छ । इटहरी २० तरहरामा करीब दुई बर्ष अगाडि सिआइबीले छापा मारेसँगै गैर कानुनी रुपमा

सुनकोशीमा हामफालेर महिला बेपत्ता

उदयपुर: उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरेकी ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान

पाँचथरमा एकै दिनमा दुई जनाको मानव कङ्काल फेला

पाँचथर : जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला प

धरानका नवनिवार्चित मेयरसँग महिला मैत्री नगर घोषणा गर्न अनुरोध

धरान: महिला सञ्जाल धरानले नवनिवार्चित मेयर तिलक राईलाई भेटेर शुभकामना व्यक्त गरेको छ । सञ्जालको टोलीले आज मंगलबार मेयर राईको कार्यकक्ष

नक्कली पेस्तोल देखाएर धरानको रेष्टुरेष्टमा आतंक मच्चाउने चार जना किसोर पक्राउ

धरान: धरान ९ पुतलीलाइनस्थित एक रेष्टुरेष्टमा नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने धरानका ४ किसोरहरु पक्राउ परेका छन् । इलाका प्रहरी कार

धरानमा पुष ९ गतेदेखि चार दिने यःमरी उत्सव हुने

धरान: नेवा: देय् दवू धरान उपमहानगर समितिले ४ दिने यःमरी साँस्कृतिक तथा पर्यटन उत्सव आयोजना गर्ने भएको छ । यःमरी उत्सव पुष ९ गतेदेखि १२

बेलायतमा मनाइयो चासोक तङ्नाम

मेडस्टोन(बेलायत): यूकेमा बसोबास गरिरहेका याक्थुङ समुदायले पहिलोपटक आफूले खरीद गरेको चुम्लुङ देनमा चासोक तङ्नाम मनाएका छन् । समुदायले

वीपी चेककाण्ड: पुर्वरजिष्ट्रार श्रेष्ठ र आर्थिक प्रमुख सिंघाचीसहित ४ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर

धरान: बीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्र

झापामा सिन्दुर हाल्न हात नउठेपछि बेहुलाले तिरे चार लाख जरिवाना

झापा : विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख जरिवाना तिरेका छन् ।