समाज
Showing 5,688-5,698 of 11,505 items.
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

धरान : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको संसद सचिवालयमा अहिले अविश्वासको प्रस

प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्बुमा १ जना रहेको सामाजिक विकास

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्वोलाई मुख्यमन्त्रीद्वारा बर्खास्त 

धरान : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् । आफू विरुद्ध अ

झापा, मोरङ र सुनसरीमा २५३ जना सडक आश्रित मानवहरूको उद्धार

विराटनगर : प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा

मोरङको दर्बेसाबाट भारतीय नक्कली नोट सहित दुई भारतिय पक्राउ

धरान : मोरङको रंगेली ८ दर्बैसाबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भ

सुनसरी प्रहरीद्वारा अवैध सुर्तीजन्य पदार्थ र प्रतिबन्धित मुङ्ग्री माछा बरामद

धरान : सुनसरी प्रहरीले अवैध सुर्ती जन्य पदार्थ र प्रतिवन्धीत मुग्री माछा बरामद गरेको छ । गए राति १ बजे इटहरी उपमहानगरपालिका वडा नं. ५

खैरोहेरोइन सहित एक महिला पक्राउ

धरान : झापाको मेचीनगर नगरपालिका ६ स्थित सीमा एरियाबाट लागु औषध खैरोहेरोइन सहित एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा मेचीनगर १ ब

मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

धरान : सुनसरीको दुहबी १२  बस्ने ५२ बर्षीय रामफल माझीको स्कुटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका सवा ६ बजे बिराटनगरल ४ कंचनब

झापामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

धरान : झापाको रतुवा पुल नजिकै भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान धरानबाट इलाम ज्यादै गरेको मे १ ज २००४ नम्बर को टा