All Posts By कपुरी न्यूज
Showing 16,011-16,020 of 16,920 items.
उद्यमशीलको मुनाफा एक करोड बढी

धरानः उद्यमशील बचत तथा ऋण सहकारीले गत आर्थिक बर्ष २०७४/०७५ मा एक करोड बढी मुनाफा कमाउन सफल भएको छ । संस्थाले सोमबार सैनिक भवनमा आयोजित

ओलम्पिकमय धरान, ३ हजार ९ सय विद्यार्थीहरु सहभागी हुदै

धरान:विश्व खेलकुदको महाकुम्भ हो, ओलम्पिक । जो कोही खेलाडीको सपना हुन्छ, ओलम्पिकमा खेल्ने र स्वर्ण पदक जित्ने । हो, त्यही सपना बोकेका छ

रेडस्टारले चुम्यो क्रिकेटको उपाधि

पथरी: रेडस्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरे २ मोरंगले अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । प

सुरक्षित वचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति चयन

धरान: सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । सोमबार धरान १९ स्

सहमति कार्यान्वयन नभए अनसन: डा. केसी

काठमाडौं: चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुस २ गतेसम्म सरकारसँग भएको सहमति कार्यान्वयन नभए पु

मोटरसाईकल दुर्घटनामा एकको मृत्य, एक घाइते

झापा: झापाको बुद्धशान्ति गाउँपालिका ४ हात्तीसुढे भन्ने ठाउँमा सोमवार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भ

नक्कली प्रमाणपत्रधारी शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर

सुनसरी: वीपी मदन प्राथमिक विद्यालय, श्रीपुरजब्दीमा कार्यरत शिक्षक सुकलदेव खंगको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै अख

घुससहित समातिएका यादवविरुद्ध आरोपत्र दायर

सप्तरी: घुस रकमसहित पक्राउ परेका नापी कार्यालय, कन्चनपुर सप्तरीका सर्भेक्षक दिपेन्द्रप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयो

बिहेमा बलात्कार गरेको आरोपमा एक पक्राउ

झापाः झापाको कचनकबल गाउँपालिका २ मागुरमावीबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । करणीको आरोपमा स्थानीय

झापाको आगलागी घटनाः घरमा ४० लिटर डिजेल स्टक थियो

झापा: झापाको शिव सताक्षीधाम नगरपालिका ७ मा आइतबार राती आगलागी भएर घरसहित परिवारका चारै जनाको जलेर मृत्यु भएको घटनाको वास्तविकता खोतल्न