उद्घोष दैनिक स् विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “मुख्यमन्त्री राई विवादमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । अमेरीकामा पत्रकार पिटिएको घटनाले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई विवादमा तानीएका छन् । उपचारमका लागी थाइल्याण्ड गएका मुख्यमन्त्री राई अमेरीका किन आए भन्ने समचार प्रकाशित गर्ने पत्रकार लोकमणि राई पिटिएपछि विवादमा तानीएका हुन् । मुख्यमन्त्री राई उपचारका लागि भनेर कात्तिक १६ गते थाइल्याण्ड गएका थिए ।
मुख्यमन्त्री राई विवादमा
- कार्तिक २५, २०७५ / 615 पटक पढिएको








































































