धरान : आज श्रावण महिनाको पहिलो सोमबार, पिण्डेश्वर मन्दिरमा 'बोलबम' दर्शनार्थीहरूको घुइँचो लागेको छ भने चितवन जिल्लाबाट १४०० भन्दा धेरै दर्शनार्थीहरू पिण्डेश्वर मन्दिरमा जल चढाउन आएका छन् । 
कोशी प्रदेशका विभिन्न पहाडी एवम् तराईका जिल्ला लगायत भारत देखि पनि दर्शनार्थीहरूको भिड आज पिण्डेश्वर मन्दिरमा थियो। मन्दिर आज बिहान १ बजे देखि नै भक्तजनहरूका लागि खोलिएको थियो।
पूजा अर्चनाका लागी आएको दर्शनार्थिहहरूले एकै स्वरमा अर्चना बाबा बोलबम, नन्दी बाबा बोलबम, महालक्ष्मी माता बोलबम, पिण्डेश्वर बाबा बोलबम जयजयकारले मन्दिर परिसर गुञ्जायमान बनाएका छन् ।
bolbam-12bolbam-9bolbam-6bolbam-7bolbam-15bolbam-5bolbam-14bolbam-10bolbam-13bolbam-11bolbam-8bolbam-3bolbam-4bolbam-2Bolbam-1